+
+

बाजुरा बुढीगंगा र बुढीनन्दा नगरपालिकामा कर्फ्यू

प्रकाश सिंह प्रकाश सिंह
२०७९ वैशाख ३० गते २०:३३

३१ बाजुरा, वैशाख । बाजुरा जिल्लाको दुई स्थानीय तहमा कर्फ्यू लगाइएको छ ।

जिल्लाको बुढीनन्दा  नगरपालिका वडा नं ७, ८, ९ र १० र बुढीगंगा नगरपालकिाका वडा नं २, ३, ४, ५ र ९ मा कर्प्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । त्यहाँ वैशाख ३१ गते बिहान ७ बजेसम्मका लागि कर्फ्यू लगाइएको हो ।

मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरुमा धनजनको क्षति हुनबाट रोक्न कर्फ्यू लगाइएको प्रशासन कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?