३१ वैशाख, मुस्ताङ । नेकपा एमालेले मुस्ताङको लोमन्थाङ गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा दुवैमा विजयी भएको छ । एमालेका टसी नुर्बु गुरुङ अध्यक्षमा ६६८ मत ल्याएर विजयी भए भने उपाध्यक्षमा पनि एमालेकै छयुमी बिष्ट गुरुङ ६३२ मत ल्याएर निर्वाचित भइन् ।
दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार निकटत प्रतिद्वन्द्वी रहे । अध्यक्षमा कांग्रेसका टसि गुरुङले ५१४ मत प्राप्त गरे भने उपाध्यक्षमा छिरिङ ढोका गुरुङलाई ५२९ मत पाइन् ।
२०७४ मा लोमान्थाङको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका थिए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4