३१ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् ।
वडा नम्बर ३१ को १५० मतगणना हुँदा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
मेयरमा नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत ल्याएका छन् । राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् ।
उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३९ मत ल्याएका छन् भने राप्रपाकी बिना जैयसवालले ५ मत ल्याएकी छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4