+
+
Shares

गोरखा नगरपालिका–५ मा एमाले निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १७:४७

१ जेठ, गोरखा । गोरखा नगरपालिका- ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार खिलबहादुर राना निर्वाचित भएका छन् ।

उनी ४५३ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रत्यासी उम्मेदवार नेपाली कांग्रेसकी गिता थापा मगरले ४२८ मत ल्याएकी छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?