+
+

बोदेबर्साइनमा १ मतले कांग्रेसका यादव वडाध्यक्षमा निर्वाचित, मतगणनामा धाँधली भएको भन्दै माओवादीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १३:३१

३० वैशाख, राजविराज । सप्तरीको बोदेबर्साइन नगरपालिका-३ को अध्यक्षमा नेपाली कांग्रेसका शिवनारायण यादव १ मत अन्तरले निर्वाचित भएका छन् ।

६०० मत ल्याएर साह अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी माओवादीका भुवनेश्वर यादवले ५९९ मत प्राप्त गरे ।

१ मत अन्तरले यादव पराजित भएपछि माओवादीका कार्यकर्ताहरुले मतगणनामा धाँधली भएको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

निर्वाचन अधिकृको कार्यालय बोदेबर्साइनले मतगणना परिणाम घोषणा गरेपछि मतगणनामा धाँधली भएको आरोप लगाउँदै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?