+
+

काठमाडौं-२९ मा कांग्रेसको प्यानलै विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १८:१२

६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिका-२९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । कांग्रेसका कुश ढकालको प्यानल नै विजयी भएको हो ।

वडाध्यक्षमा ढकाल निर्वाचित हुँदा महिला सदस्यमा रेनु श्रेष्ठ, दलित महिला सदस्यमा संगिता पुजारी,  खुला सदस्यमा सन्तोष ढुंगेल र अनिल श्रेष्ठ विजयी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?