+
+

राष्ट्रिय सभाको बैठक असार २ गतेका लागि सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १३:४८

३१ जेठ, काठमाडौं । बुधबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक एक दिन पर सारिएको छ ।

संसद सचिवालयले असार १ गते बुधबारको राष्ट्रियसभाको बैठक २ गतेका लागिस सारेको जनाएको छ ।

संघीय संसदका महासचिव डा.भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ ..अध्‍यक्षज्‍यूले २०७९ साल असार २ गते बिहीबार अपरान्ह १:०० बजे बस्‍ने गरी निर्धारण गर्नुभएको व्‍यहोरा माननीय सदस्‍यहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?