+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धनकुटाको महालक्ष्मी नगरपालिकाका शिक्षकहरु दलमा संलग्न हुन नपाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १९:१७

३ साउन, काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरु कुनै पनि राजनीतिक दलमा संलग्न हुन नपाउने निर्णय गरेको छ ।

नगरपालिकाले नगरपालिकाभित्र सञ्चालनमा रहेका सबै सामुदायिक विद्यालयहरुलाई परिपत्र गर्दै असार २० गतेको नवौं नगर सभाको बैठकले विद्यालयमा कार्यरत शिक्षकहरुलाई कुनै पनि राजनीतिक दलमा संलग्न हुन नपाउने निर्णयानुसार जानकारीका लागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?