+
+

राहदानीको अनलाइन फर्म ११ बजेदेखि नै भर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १६:३५
फाइल तस्वीर

१६ साउन,काठमाडौं । राहदानी विभागले राहदानी लिन मंगलबारदेखि ११ बजेदेखि नै अनलाइन आवदेन दिनसक्ने व्यवस्था गरेको छ ।

सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन आवेदन सुविधाबारे जानकारी गराएको हो । यसअघि विभागले दिउँसो साढे ४ बजेपछि मात्र राहदानीको अनलाइन फारम भर्न पाउने व्यवस्था गरेको थियो ।

हेर्नुस्  सूचना 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?