+
+

बाबुरामले बोलाए समाजवादी पार्टीको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २० गते ९:३५

२० साउन, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको बैठक साउन २१ गते (शनिबार) बस्दै छ ।

बैठकमा संगठन निर्माण, केन्द्रीय समिति पुनर्गठन, नेता तथा कार्यकर्ताहरुको कार्यविभाजन लगायत विषयमा छलफल हुने छ ।

साथै बैठकमा आगामी निर्वाचनको रणनीतिबारे निर्णय हुने सो पार्टीका एक जना नेता विश्वदीप पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?