+
+
Shares

पूर्वप्रधानमन्त्री भट्टराई बाढी प्रभावित क्षेत्र पुगे

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३१ गते १८:२४
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रको अवलोकन एवं क्षतिको जानकारी लिँदै । तस्वीर : रामहरि न्यौपाने/रासस

३१ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । बुधबार नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट लगायतका क्षेत्रमा पुगेर भट्टराईले अवलोकन गरेका हुन् ।

सो क्रममा भट्टराई बाढी प्रभावित नागरिकसँग पनि कुराकानी गर्दै क्षतिको जानकारी लिएका छन् ।

यस्तै, विभिन्न होल्डिङ सेन्टरमा पुगेर बाढीपीडितसँग छलफल पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?