
३० साउन, काठमाडौं । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहलाई समायोजन मिलान भएका कर्मचारी यथास्थानमा राख्न परिपत्र गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै दरबन्दी भन्दा धेरै रहेका कर्मचारीको स्रोत व्यवस्थापन गर्न समेत पत्र काटेको हो ।
हेर्नुस पत्र
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4