+
+
Shares

गिरिको निधनमा उपराष्ट्रपति पुनले गरे शोक व्‍यक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते १४:२२

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा उपराष्ट्रपति नन्दबहादुर पुनले शोक व्‍यक्त गरेका छन् ।

उपराष्ट्रपतिको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै कांग्रेस नेता गिरिको निधनमा शोक व्‍यक्त गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन ‘पासाङ’ज्यूले प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका नेता माननीय प्रदीप गिरिज्यूको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले माननीय प्रदीप गिरीज्यूको निधनबाट देशले एक जना समाजवादी विचारक, बौद्धिक नेता गुमाएको बताउनुभएको छ ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?