+
+

सामूहिक पूजामा रमाए कुमारी (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ भदौ २३ गते १६:००

२३ भदौ, काठमाडौं ।  बुधबार काठमाडौंको बसन्तपुरमा जीवित देवी कुमारीको सामूहिक पूजा गरिएको छ । इन्द्रजात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा  गर्ने प्रचलन छ ।

बिहीबार सामूहिक पूजामा  सहभागी हुन कुमारीहरु परम्परागत पोशाकमा सजिएर आएका थिए । धेरै कुमारीलाई अभिभावकले लिएर आएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?