+
+

चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डामा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ६ गते १८:००

६ असोज, काठमाडौं । चारै सुरक्षा निकायका प्रमुखले जंगी अड्डामा भेट गरेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्‍न गर्नेबारे छलफल गर्न चारै सुरक्षा निकायका प्रमुख जंगी अड्डा पुगेका हुन् ।

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा नेपाल प्रहरी प्रमुख धिरजप्रताप सिंह, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा उपस्थित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?