+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष एमालेमा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १० गते १८:०५

१० असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादी अछामका अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा फर्किएका छन् ।

सोमबार भट्टराईसहित एकीकृत समाजवादीका विभिन्न कमिटीमा रहेका नेता कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

भटराईलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरे । भट्टराईले अलग भएर भन्दा एकजुट भएर नै क्रान्ति अगाडि बढाउन सकिने भएकाले एमालेमा फर्किएको बताए ।

उनले विगतमा केपी शर्मा ओलीको आलोचना गर्नेहरु अहिले ओली भन्दा खराब देखिएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?