२३ असोज, सर्लाही । नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंहले सर्लाही ४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
अमरेशकुमार सिंह सर्लाही ४ का निवर्तमान सांसद हुन् ।
कांग्रेसले सर्लाही ४ मा नागेन्द्र रायलाई टिकट दिएको छ ।
पार्टीले अयोग्य व्यक्तिलाई टिकट दिएकाले आफूले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन लागेको सिंहले बताए ।
कांग्रेसको टिकट पाएका नागेन्द्र राय सर्लाही २ का बासिन्दा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4