+
+
Shares

उम्मेदवारी दर्तापछि रवीन्द्र मिश्रले भने- सामाजिक सञ्जालमा गुनासो गरेर परिवर्तन आउँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १४:४७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

२०७४ सालको चुनावमा पनि काठमाडौं-१ बाट चुनाव लडेका उनी नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

मनोनयन दर्ता गराएपछि मिश्रले भने, ‘यो देशका लागि, आफ्नो परिवारका लागि । छोराछोरीको भविष्यको लागि, वर्तमानको लागि तपाईंले मन र मत बदल्नुहोस, सामाजिक सञ्जालमा गुनासो गरेर मात्र केही परिवर्तन आउनेवाला छैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?