२६ असोज, काठमाडौं । रौतहट-३ मा प्रतिनिधिसभातर्फ स्वतन्त्र रुपमा उम्मेदवारी दिएका प्रभु साहले चापाकल चुनाव चिह्न पाएका छन् ।
बुधबार निर्वाचन आयोगले साहलाई चापाकल चुनाव चिह्न दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4