+
+
Shares

रौतहट-३ मा प्रभु साह पाँचौ स्थानमा

प्रारम्भिक परिणाम अनुसार जसपा नेपालका उम्मेदवार गोविन्द चौधरीले अग्र स्थानमा देखिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २२ गते १६:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रौतहट क्षेत्र नं. ३ मा प्रारम्भिक मतगणनामा जसपा नेपालका गोविन्द चौधरीले १८५ मतसहित अग्रता लिएका छन्।
  • रास्वपाले १०७ मत प्राप्त गरेको छ भने कांग्रेसले ५७, नेकपा एमालेले ३५ मत पाएका छन्।
  • मतगणना जारी रहेको र अन्तिम परिणाम आउन अझ समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२२ फागुन, रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नं. ३ मा प्रारम्भिक मतगणनामा हालसम्म ५१९ मत गणना भइसकेको छ।

प्रारम्भिक परिणाम अनुसार जसपा नेपालका उम्मेदवार गोविन्द चौधरीले अग्र स्थानमा देखिएका छन्। जसपाले १८५ मत प्राप्त गरेको छ भने रास्वपा चुनाव चिन्हले १०७ मत प्राप्त गरेको छ। त्यसैगरी कांग्रेसले ५७, नेकपा एमाले ३५, आम जनता पार्टीले २६ र नेपाली कम्युनिस्ट पार्टीले १२ मत प्राप्त गरेका छन ।

लगातार चार पटक निर्वाचित भएका साह यश पटक कमजोर देखिएका छ्न । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझ समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?