+
+
Shares

पूर्वमन्त्री प्रभु साहले गरे मतदान

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहटको मौलापुर नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रौतहट मौलापुर नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
  • मतदानपछि उनले सबै मतदातालाई लोकतन्त्रको सुदृढीकरणका लागि उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे।
  • साह रौतहट क्षेत्र नम्बर–३ बाट उम्मेदवार रहेका छन् र मतदातालाई ढुक्क भएर मतदान गर्न अपिल गरे।

२१ फागुन, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रौतहटको मौलापुर नगरपालिका–५ स्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि पत्रकारहरूसँग कुरा गर्दै उनले लोकतन्त्रको सुदृढीकरणका लागि सबै मतदाताले उत्साहपूर्वक मतदानमा सहभागी हुन आग्रह गरे ।

मतदातालाई ढुक्क भएर मतदान गर्न समेत उनको अपिल छ । साह रौतहट क्षेत्र नम्बर–३ बाट उम्मेदवार रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?