९ पुस, काठमाडौं । कलाकार एलिजा गौतम आम जनता पार्टी (आजपा) प्रवेश गरेकी छिन् ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आज बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै गौतम पार्टीमा प्रवेश गरेकी हुन् ।
आजपा प्रबेश गर्दै गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउने बताइन् ।
आजपाले उठाउँदै आएको मुद्दा, नीति, विचार मुलुक र नेपाली जनताको हितमा भएको पनि उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4