+
+

संवैधानिक आयोगहरुले चुनावको अनुगमन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १२:१२

२८ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगसहित ८ संवैधानिक आयोगले आसन्न निर्वाचनको संयुक्त अनुगमन गर्ने भएका छन् ।

राष्ट्रिय मानवअधिकार, मधेसी, महिला, थारु, समावेशी, मुस्लिम र दलित आयोगका अध्यक्षहरुको संयुक्त बैठकले साझा संयन्त्र बनाएर नै निर्वाचन अनुगमन गर्ने निर्णय गरेको हो ।

निर्वाचनका बेला संवैधानिक आयोगहरुको भूमिका महत्वपूर्ण हुने भएकाले नागरिकताको स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार लगायाका विषयमा अनुगमन गर्ने बैठकको निर्णय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?