+
+

फिफा विश्वकपका लागि इक्वेडरको टिम घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २९ गते ७:३८

२९ कात्तिक, काठमाडौं । कतारमा अर्को साता देखि सुरु हुने फिफा विश्वकपका लागि दक्षिण अमेरिकी राष्ट्र एक्वेडरले टिम घोषणा गरेको छ ।

प्रशिक्षक गुस्ताभो अल्फारोले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

समूह ए मा रहेको इक्वेडरले विश्वकप उद्घाटन खेलमै आयोजक कतारसँग नोभेम्बर २० मा प्रतिस्पर्धा गर्दै विश्वकप सुरुवात गर्नेछ ।

इक्वेडर टोली

गोलकिपर : मोइसेस रामिरेज, अलेजान्डर डोमिङ्गेज, हेर्नान गालिनडेन

डिफेण्डर : पिएरो हिनकापी, पेर्भिस इस्तुपिनान, रोर्वट एर्बोलेडा, एन्जेलो, प्रेसिएडो, ज्याक्सन पोरोजो, जाभिएर अरेएगा, फेलिक्स टोरेस, डिएगो पालासिओस, विलियम पाचो

मिडफिल्डर : एन्जल मेना, कार्लोस ग्रुएजो, जोस सिफुएन्टेस, एलान फ्रान्को, मोइसेस साइसेडो, जेरेमी सार्मिएन्टो, झेग्सन मेन्डेज, गोन्जालो प्लाटा, रोमारियो इबारा, अयर्टोन प्रेसिएडो

फरवार्ड : इनर भ्यालेन्सिया, माइकल इस्ट्राडा, जोकाएभ रिएस्को, केभिन रोड्रिगेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?