+
+

इलाम-१ मा महेश बस्नेतको अग्रता, झलनाथ पछिपछि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १७:४८

५ मंसिर, इलाम । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले १ हजार २५८ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले १ हजार ४१ मत ल्याउँदै पछ्याइरहेका छन् । खनाल सत्ता गठबन्धनका उम्मेदवार हुन् ।

उक्त क्षेत्रमा अहिलेसम्म ४ हजार मतगणना सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?