+
+

गोरखाबाट प्रदेशसभामा नेपाल समाजवादीका देवकोटा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १३:५५

७ मंसिर, गोरखा । गोरखा क्षेत्र नम्बर २ प्रदेश सभा (१) मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी भएका छन् ।

सत्ता गठबन्धनबाट हँसिया हतौडा चुनाव चिन्ह लिएर चुनाव लडेका देवकोटाले नेकपा एमालेका राजु रानालाई पराजित गरेका हुन् ।

देवकोटाले १२ हजार ४११ मत ल्याउँदा रानाले ५ हजार ४१० मत प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?