+
+

बैतडीबाट प्रदेशसभामा एमालेका सुरेन्द्र पाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते ८:५२

८ मंसिर, बैतडी। बैतडी निर्वाचन क्षेत्र १ (क) मा नेकपा एमालेका सुरेन्द्र पाल निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतान्तरले हराउँदै पाल निर्वाचित भएका हुन् ।

पालले १२ हजार ८३१ मत पाए भने उनका निकटतम् प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले ११ हजार १८ मत मात्र ल्याए ।

यस्तै कांग्रेसका बिरबहादुर बिष्टले १० हजार ९५३ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?