१० मंसिर, सुनसरी । सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर-४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले झिनो मतले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार कार्कीले नेकपा एमालेका जगदीशप्रसाद कुसियैतलाई १७६ मतले पछि पारेका हुन् ।
कार्कीले २२ हजार ३४५ मत ल्याउँदा एमालेका कुसियैतले २२ हजार १६९ मत पाए ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4