+
+

राष्ट्र बैंकमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी छुट्टै महाशाखा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २३ गते १९:२९

२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतकंवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्न छुट्टै महाशाखा स्थापना गर्ने भएको छ ।

१ पुसदेखि कार्यप्रारम्भ हुनेगरी राष्ट्र बैंकभित्र अलग्गै विशिष्टिकृत सुपरिवेक्षकीय संरचनाको रुपमा सम्पत्ति शुद्धीकरण निवारण महाशाखा स्थापना गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?