+
+

लोसपा संसदीय दलको नेतामा महन्थ ठाकुर चयन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १५:३४

६ पुस, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालको संसदीय दलको नेतामा महन्थ ठाकुर सर्वसम्मत  भएका छन् ।

उनी पार्टीका अध्यक्ष पनि हुन् ।

लोसपाले प्रतिनिधि सभामा जम्मा ४ सिट जितेको छ । ठाकुरसहित, सर्वेन्द्रनाथ शुक्ला, शरत सिंह भण्डारी र रामप्रकाश चौधरी लोसपाबाट सांसद छन् ।

समानुपातिकमा थ्रेस होल्ड कटाउन नसकेपछि लोसपा राष्ट्रिय दल हुनबाट वञ्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?