+
+

पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १७:४९

काठमाडौं । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२२ बाट सम्मानित भएका छन् ।

उद्योग व्यवसायको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै श्रेष्ठलाई सम्मानित गरिएको हो ।

१४ पुसमा आयोजित विशेष समारोहका बीच श्रेष्ठलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?