+
+

एमाले प्रदेश १ प्रमुख सचेतकमा भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १७:३१

२१ पुस, विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा रेवतीरमण भण्डारी  मनोनित  भएका छन् ।

सुनसरीको क्षेत्र नम्बर २(१) बाट प्रदेशसभा सदस्य निर्वाचित भएका भण्डारीलाई प्रमुख  सचेतक मनोनित भएका हुन् ।

कानुनका विज्ञ समेत रहेका उनलाई बिहीबार नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्कीले प्रमुख सचेतक नियुक्त गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?