+
+

पर्यटन राज्यमन्त्री शिर्पालीले लिइन् शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १४:५६

४ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला शिर्पाली ठकुरीले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएका हुन् ।

मंगलबार ढिलो सूचना पाएक कारण राज्यमन्त्री शिर्पाली राष्ट्रपति कार्यालयमा भएको शपथ समारोहमा सहभागी भएकी थिइनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?