१७ मंसिर, विराटनगर। कोशीका नवनियुक्त आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले शपथ ग्रहण गरेका छन् ।
कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले मानव तस्करी आरोपमा राजीनामा दिएपछि रिक्त रहेको स्थानमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भण्डारीलाई आज मन्त्री नियुक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4