+
+

सभामुख चुनावबारे कांग्रेससहित सरकारबाहिरका दलहरु छलफलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ ४ गते १६:३१

४ माघ, काठमाडौं। नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएपछि कांग्रेससहित जसपा लगायतका नेताहरु छलफलमा जुटेका छन् ।

जसपा संसदीय दलको नेता रामसहायप्रसाद यादव कांग्रेस संसदीय कार्यलय आइपुगेपछि नेताहरु छलफलमा जुटेका हुन् । भोलि बिहीबार सभामुखको चुनाव हुँदैछ ।

सत्ता बाहिर रहेका दल नेपाली कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले उपसभामुखबारे पनि टुंगो लगाउने बताइएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?