+
+

पुष्कर गौतमसहित १४ जनाले पाए सजाय माफी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते २१:२४

५ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुष्कर गौतमसहित १४ जनाको सजाय माफी दिएकी छन् ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न अदालतबाट भएको फैसला बमोजिम लागेको सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार माफी सिफारिस गरेको थियो । त्यसअनुसार राष्ट्रपतिबाट निर्णय भएको छ ।

यस्तै विष्णुकुमार लिम्बुसहित ३८१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?