+
+

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १२:५३

१८ फागुन, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर एक लाख २ हजार ६ सय, तेजाबी सुनको मूल्य एक लाख २ हजार एक सय र चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर छ ।

बुधबार छापवाल सुनको मूल्य एक लाख एक लाख एक हजार ३ सय, तेजाबी सुनको मूल्य एक लाख एक हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?