+
+

पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा नेविसंघका श्रेष्ठ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ५ गते २०:०९

५ चैत, धरान । त्रिवि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानको स्ववियु सभापतिमा नेविसंघका नविन श्रेष्ठ विजयी भएका छन् ।

उनी ४१४ मतका साथ विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका मन्दिप अधिकारीले २८८ मत पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?