+
+

धुलिखेलमा सेल्सबेरीको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत १९ गते १२:५३

काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले काभ्रेको धुलिखेलमा नयाँ शाखा विस्तार गरेको छ । १८ चैत शनिबारको दिन ३०औं शाखाको रुपमा सेल्सबेरीले नयाँ शाखा विस्तार गरेको हो ।

धुलिखेलका ग्राहकहरूलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ धुलिखेलको चोकमा रहेको गोपिनी सदन नामक भवनमा नयाँ शाखा विस्तार गरिएको सेल्सबेरीले जनाएको छ ।

नयाँ शाखा विस्तारको क्रममा ‘धुलिखेल ओपेनिङ अफर’ नामक विशेष क्याम्पेन पनि सार्वजनिक गरिएको सेल्सबेरीले जनाएको छ । धुलिखेल शाखामा मात्र लागु हुने यस अफर अन्तर्गत विभिन्न खाद्य वस्तुहरू लगायत अन्य सामग्रीहरूमा विशेष छुट प्राप्त हुने बताइएको छ । यो अफर ३० चैतसम्म लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?