+
+

फेसबुकमा अश्लील भिडियो बनाइ चरित्र हत्या गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते २०:०७

८ वैशाख, काठमाडौं । फेसबुकको  दुरूपयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको भिमेश्वर नगरपालिका-८ बस्‍ने ३७ वर्षीय शम्भू कार्की रहेका छन् ।

उनलाई काठमाडौं अपराधन अनुसन्धान कार्यालयको टोलीले भिमेश्वर दोलखाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आपराधिक लाभ (एक्सर्टन)सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलखेल, ललितपुर पठाइएको छ ।

उनले फेसबुकमा महिला साथीलाई अश्लील भिडियो, फोटो बनाएर आफन्तलाई पठाइदिने धम्की दिएर रकम माग गरेको  प्रारम्भिक अनुसन्धाबाट खुलेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?