+
+

कुशल र सन्दीप चम्किएको दिन (तस्वीरहरू)

विकास श्रेष्ठ र चन्द्रबहादुर आले विकास श्रेष्ठ र चन्द्रबहादुर आले
२०८० वैशाख ८ गते २०:३९

८ वैशाख, काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । यो खेल नेपालको ५० औं एक दिवसीय खेल थियो ।

शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अहिलेसम्मकै उच्च ३१० रनको योगफल खडा गर्‍यो ।

कुशल मल्लले सानदार शतक, अनि सोमपाल कामीले अर्धशतक बनाएपछि ओडीआई (एकदिवसीय अन्तर्राष्ट्रिय) मा आफ्नो अहिलेसम्मकै उच्च स्कोर बनायो ।

यसअघि मार्चमा भएको लिग टूमा पपुवा न्युगिनीविरुद्ध २९७ रन बनाएको थियो ।

३११ रनको लक्ष्य पछ्याएको ओमानले ४६.३ ओभरमा २६६ रन मात्र बनाउन सक्यो ।

नेपाल र ओमानबीचको खेलका तस्वीरहरु हेर्नुहोस् :

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?