१६ वैशाख, काठमाडौं । भारतको एम्स अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । दिल्लीस्थित नेपाली दूताबासका अनुसार स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलिसम्ममा डिस्चार्ज हुनसक्ने सम्भावना छ ।
फोक्सोमा पानी जमेको पाइएपछि राष्ट्रपति पौडेल ६ वैशाखमा उपचारका लागि भारत गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4