१५ जेठ, काठमाडौं । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रुपमा छुट्याउने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत सरकारले यस्तो घोषणा गरेको हो।
सरकारले लामो समय देखि यस्तो घोषणा गरेपनि कर्मचारीको विरोधका कारण कार्यान्वयन गर्न सकेको छैन।
अघिल्लो संसदको कार्यकालमा यसरी छुट्याउने विघेयक राष्ट्रिय सभामा पुगेको भएपनि थप प्रक्रिया अगाडी बढेको थिएन।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4