+
+

आसिफ शेख ६६ रनमा आउट

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३ गते १४:५७
फाइल तस्वीर

३ असार, काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वे विरुद्धको खेलमा आसिफ शेख ६६ रनमा आउट भएका छन् ।

उनले १०० बलमा ७ चौका मद्दतमा ६६ रन बनाए । आसिफ वेलिङटन मसाकान्डाको बलमा रायन बुर्लद्वारा क्याच आउट भएका हुन् ।

उनी आउट हुँदा नेपाल २ विकेटको क्षतिमा १७४ रनको स्थितिमा छ । यसअघि अर्का ओपनर कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?