+
+

हेल्प नेपालले जित्यो पुरुषमा प्रधानमन्त्री एनभीए कप भलिबलको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० असार ३० गते १७:२८

३० असार, काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फको फाइनल खेलमा नेपाल पुलिसलाई पराजित गर्दै हेल्प नेपालले उपाधि जितेको छ ।

हेल्प नेपालले पुलिस विरुद्ध २५-१९,११-२५,२५-१८ र चौथो सेट २५-१८ मा जित निकालेको हो ।

हेल्प नेपालले पहिलो सेट जित्दा दोस्रो सेट नेपाल पुलिससँग हारेको हो । तेस्रो र चौथो सेटमा पुलिसलाई पराजित गर्दै हेल्प नेपालले उपाधि जितेको छ ।

प्रधानमन्त्री कप एनभीए भलिबलमा महिलातर्फको उपाधि भने नेपाल पुलिस क्लबले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?