+
+

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १ गते ६:२४

१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान १० बजेदेखि सचिवालय बैठक सुरु हुनेछ ।

यसअघि असार ३० गतेका लागि तय भएको बैठक आज बस्न लागेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल र समीक्षा गर्नुका साथै पार्टी कमिटीका रिक्त पदमा मनोनीत सम्बन्धी छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?