+
+

नेपाल फेष्टिबलमा फोहोर संकलन गर्दै जापानका पूर्वसांसद

अनलाइनखबर अनलाइनखबर
२०८० साउन ७ गते ८:५७

७ साउन, टोकियो । जापानको टोकियोमा शनिबारदेखि नेपाल फेष्टिबल सञ्चालन भएको छ ।

पहिलो दिन फेष्टिबलस्थलमा जम्मा भएको फोहोर भने जापानका पूर्व सांसदले संकलन गरेका छन् ।

कार्यक्रममा सहभागी भएका नेपाली र विदेशीहरुले फ्याकेको फोहोर जापानका एक जना पूर्व सांसद कोमियामा योशिहारुले संकलन गरे ।

तस्वीर :  मनिषा चम्लागाईं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?