+
+

धितोपत्र बोर्डले सेयर कारोबारको लागत घटाउन अध्ययन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १४ गते १८:४२

१४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको लागत कम गर्न अध्ययन गर्ने घोषणा गरेको छ ।

बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो ।

‘धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पूँजीमा पहुँच तथा कारोबारमा वृद्धि गर्न धितोपत्र बजार तथा व्यवसायीहरूले लिने शुल्क सम्बन्धमा अध्ययन गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?