१४ साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको लागत कम गर्न अध्ययन गर्ने घोषणा गरेको छ ।
बोर्डले चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो ।
‘धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पूँजीमा पहुँच तथा कारोबारमा वृद्धि गर्न धितोपत्र बजार तथा व्यवसायीहरूले लिने शुल्क सम्बन्धमा अध्ययन गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4