+
+

४ जिल्लामा नेपाल महिला संघका अध्यक्ष मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८० साउन १८ गते १६:१५
उषा रावत ।

१८ साउन, काठमाडौं । नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल महिला संघ केन्द्रीय कार्यसमितिले रिक्त रहेका ४ जिल्लामा जिल्ला अध्यक्ष मनोनित गरेको छ ।

ताप्लेजुङ्गमा गिता चौहान, इलाममा भगवती कोइराला, रौतहटमा अञ्जु झा र महोत्तरीमा अनिता शर्मालाई जिल्ला अध्यक्ष मनोनित गरिएको नेपाल महिला संघले जनाएको छ ।

नेपाल महिला संघकी अध्यक्ष उषा रावत मिश्रले उनीहरुलाई मनोनित गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?