१८ साउन, पोखरा । पोखरा अस्थायी ल्यान्डफिल साइटमा स्थानीयले महानगर प्रमुख र उपप्रमुखसहितको जनप्रतिनिधिलाई कालो झण्डा देखाएका छन् ।
महानगगरले सहमति बमोजिम काम नगरेको भन्दै स्थानीयले ८ दिनदेखि पोखराको फोहोर फाल्न रोक लगाएका छन्।
स्थानीयसँग वार्ता गर्न आएको महानगरको टोलीलाई नाराबाजी गर्दै कालोझडा देखाएका हुन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4